पासपोर्ट कन्सुलर विभाग पुगिन् परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणाले त्रिपुरेश्वर स्थित पासपोर्ट कन्सुलर शाखाको निरीक्षण गरेकी छन् । 

मन्त्री राणाले बुधबार कन्सुलर शाखाको निरीक्षण गरेकी हुन् । निरीक्षणका क्रममा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल लगायतको सहभागिता रहेको थियो ।