रवि लामिछाने सांसद पदबाट निलम्बित

काठमाडौँ । स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले लामिछाने सांसदबाट निलम्बित भएको जानकारी दिएका हुन् ।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार सूचना जारी गरी लामिछाने सांसदबाट निलम्बित भएको जानकारी दिएका हुन् ।