अबको राजनीतिमा मान्छे र विचार दुबै नयाँ हुनुपर्छ: भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले अबको राजनीतिमा विचार र मान्छे दुबै नयाँ हुनुपर्ने बताएका छन् ।

बुधबार(आज) काठमाडौंमा आयोजित एक सडक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।