खोलामा खस्यो कार
काठमाडौं,
काठमाडौंको अनामनगरमा धोबीखोलामा एउटा कार खसेको छ ।
बिहान ६ बजेतिर उक्त कार खोलामा खसेको स्थानीयले जनाएका छन् ।
बीएए८७१४ नम्बरको कार दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुलेको छैन ।