चौध उपसचिवको सरुवा हुँदा सात जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी (नामावली)

काठमाडौँ । नेपाल सरकारका १४ जना उपसचिवको सरुवा भएको छ । 
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार १४ जना उपसचिवको सरुवा गरेको हो । सरुवा गरिएकामध्ये ११ जना मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिव, एक जना प्रमुख प्रशासकीय अधिकृत र दुई जना जिल्ला समन्वय अधिकारी छन् । 
जसमा ७ जनालाई विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाइएको छ । मन्त्रालयले बुधबार मात्रै ११४ जना शाखा अधिकृत र ४ जना विविध सेवाका उपसचिवको सरुवा तथा पदस्थापन गरेको थियो ।
हेर्नूहोस् नामावलीः