पल्सर बाइकको २५ वर्ष: 'कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्'
अभियानमार्फत विश्वभरका राइडर, कन्टेन्ट क्रिएटर, राइडिङ क्लब तथा लामो समयदेखि पल्सर प्रयोग गर्दै आएका ग्राहकहरूलाई पल्सरसँग जोडिएका आफ्ना वास्तविक र...
बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन्।
शिवशिखर सहकारीका बचतकर्ताको रकम फिर्ता
सहकारीका करिब एक हजार ४०० जना बचतकर्ताले रकम फिर्ता पाएका छन्। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता...
लघुवित्त पीडितसँग वार्ता गर्न आचार्यको संयोजकत्वमा टोली गठन
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन्।
'द बडी सप'को नयाँ आउटलेट लबिम मलमा
नेपालका लागि बेलायतका राजदूतले रोब फेनले बिहीबार राजधानीमा आयोजित कार्यक्रमबिच उक्त सौन्दर्य सामाग्रीसहितको दोस्रो शाखाको उद्घाटन गरेका हुन्।
रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा लामिछाने
तेस्रो राष्ट्रिय अधिवेशन तथा नवौँ एवं दशौँ वार्षिक साधारण सभाबाट लामिछाने सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन्।
बाल पोषण भत्ता ७७ जिल्लामै बिस्तार गर्न सरोकारवालाको जोड
नेपालमा अझैपनि २५ प्रतिशत बालबालिकामा पुड्कोपन, ८ प्रतिशत बालबालिकामा ख्याउटेपनको समस्या विद्यमान रहेको छ।
राजस्वका कर्मचारी र कोष नियन्त्रक एकसाथ तोकिए अन्त:शुल्क अधिकृत
यसपालि भने अघिल्लो सरकारले ३६ वटा राजस्व कार्यालय खारेज गर्दै ती कार्यालयबाट भइरहेका काम विभिन्न कोलेनिकाले गर्ने गरी तोकेको थियो।
अर्थतन्त्रको मापन गर्न दोस्रो आर्थिक सर्वेक्षण सुरु, चार हजार गणक परिचालन
'अर्थतन्त्र मापनका लागि आर्थिक गणना' भन्ने मूल नारा दिइएको यो गणना नेपालमा दोस्रो हो। यसअघि सरकारले वि.सं. २०७५ सालमा पहिलो...
३३ अंकले शेयरबजार बढ्दा, १० अर्बको कारोबार
नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक १.१७ प्रतिशतले बढेको दिन १० अर्ब ५३ करोडको सेयर कारोबार भएको छ।
कोष स्थापना गरी सहकारी पीडितको बचत रकम फिर्ता गर्ने सरकारको योजना
यसअघि मन्त्रिपरिषद्ले पारित गरेको कार्यसूचीमा पनि सहकारीपीडितको रकम फिर्ता गर्ने विषय समेटिएको थियो। त्यसमा सय दिनभित्र सहकारीपीडितको रकम फिर्ता गर्ने...
सेयरबजार घट्दा, झन्डै ९ अर्बको कारोबार
सरकारले इन्धन संकट भन्दै आइतबार पनि विदा दिन थालेपछि पहिलोपटक शुक्रबार पनि कारोबार भएको हो।
इन्धन खपत घटाउन आयल निगमको विशेष अपिल
निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई बुझाउनुपर्ने बक्यौता रकम तिर्न नसक्ने अवस्था आएको र यसले आपूर्ति शृङ्खला नै अवरुद्ध हुन...
डेपुटी गभर्नरमा नियुक्त पण्डितले शपथ सँगै गरे पदबहाली
मंगलबार (चैत २४) बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्ति गर्ने निर्णय गरेको हो।
इन्धन खपतमा सचेत रहन उपभोक्तालाई निगमको आग्रह
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको शनिबार र आइतबार बिदा दिने निर्णयलाई उपभोक्ताले सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताए।
एशियाली विकास बैंक र विश्व बैंकबाट ९० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय
सरकारले विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण दिगो र समावेशी वित्त परियोजनाका लागि स्वीकार गर्ने...
सभामुख अर्यालको शालीनता र क्षमताबाट संसद् लाभान्वित हुनेछ: अर्थमन्त्री डा.वाग्ले
अर्यालको व्यक्तिगत गुणको चर्चा गर्दै वाग्लेले सभामुखमा उत्कृष्ट व्यवस्थापकीय क्षमता, शालीन समन्वयकारी भूमिका र मध्यम वर्गीय सङ्घर्षबाट खारिएको उन्नत चेत...
यो सरकारले रूपान्तरणकारी बजेट ल्याउँछ : अर्थमन्त्री डा.वाग्ले
बिहीबार पदभार ग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै उनले अर्थतन्त्रमा धेरै सुधार हुने गरी बजेट ल्याउने बताएका हुन्।
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्दा राम्रो हुन्छः अर्थमन्त्री खनाल
'मन्त्रीहरूको सम्पत्ति विवरण लिने तर सार्वजनिक नगर्ने अभ्यास रैछ, तर सार्वजनिक गर्दा राम्रो हुन्छ', उनले भने 'मन्त्रिपरिषद्का निर्णयहरू सबै सार्वजनिक...
विद्यार्थी भिसामा एक महिनामै विदेशियो १४ अर्ब ३१ करोड
एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ विदेशिएको छ ।