अठार मगरातको नाम्कः भूमे पर्वको नालीबेली
बलबहादुर घर्ती मगर
६ असार २०८१, बिहिबार
भूमे पर्व उत्तरी रोल्पा र रुकुमपूर्वमा मात्र सीमित नरही पछिल्लो केही बर्षदेखि राष्ट्रिय र अन्तराष्ट्रियकरण भएको छ । त्यस क्षेत्रबाट बसाई सरेर गएका डायस्फोराहरुले काठमाण्डौ, दाङ तथा पोखरा लगायतका नेपालका सहर तथा अमेरिका, जापान, युके, कतार लगायतका विभिन्न देशमा विस्तार गरेका छन् ।