यस्तो छ नयाँ प्रधानमन्त्रीका लागि तयार गरिएको कार्यालय (तस्बिरहरू)
तस्बिरः तुलसी सापकोटाको फेसबुकबाट
काठमाडौँ । अन्तरिम सरकारका नयाँ प्रधानमन्त्रीका लागि सिंहदरबारमा व्यवस्थापन कार्य शुरू गरिएको छ । मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले गरेको निरीक्षणपछि सिंहदरबारमा प्रधानमन्त्रीका लागि नयाँ कार्यालय व्यवस्थापन शुरू भएको हो ।
निर्माणाधीन गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्रीको कार्यालय बनाउने गरी सजावट शुरू भएको छ । 'जेन–जी' आन्दाेलनका क्रममा सिंहदरबारमा पनि ठूलाे क्षति पुगेकाे थियाे । आन्दाेलनका क्रममा सिंहदरबारका सबैजसो भवनमा आजगनी र ताेडफाेड भएको छ ।
हेर्नूहोस् केही तस्बिहरूः
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)