सुनसरी र सिराहाको प्रदर्शनमा मृत्यु भएका ४ जना सहिद घोषणा
२६ साउन २०८३, मङ्गलबारवैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने र पूर्व महालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णय भएको उनको भनाइ छ।
भृकुटीमण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६ सुरु
२६ साउन २०८३, मङ्गलबारनेपालकै सबैभन्दा ठूलो मोबिलिटी प्रदर्शनीका रूपमा आयोजना हुने एक्स्पोमा ५५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अटोमोबाइल तथा मोबिलिटी ब्रान्डहरूको सहभागिता रहनेछ।
राज्यको नीति, योजना र स्रोतसाधनमा समान पहुँच स्थापित हुनुपर्छ: उपराष्ट्रपति यादव
२४ साउन २०८३, आइतबारसमारोहअघि महासंघमा आबद्ध विभिन्न जातीय संस्थाहरूले आ–आफ्नो सांस्कृतिक झाँकी सहित प्रदर्शन गरेका थिए। कार्यक्रम स्थलमा आदिवासी परम्परागत एवम् मौलिक परिकारको प्रदर्शनी समेत गरिएको थियो।
जालसाजीको अभियोगमा नवलपरासीका वडाध्यक्ष पक्राउ
२३ साउन २०८३, शनिबारप्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार यादवलाई जालसाजीको अभियोगमा शुक्रबार राति बर्दघाट क्षेत्रबाट पक्राउ गरिएको हो।
पल्सर बाइकको २५ वर्ष: 'कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्'
२० साउन २०८३, बुधबारअभियानमार्फत विश्वभरका राइडर, कन्टेन्ट क्रिएटर, राइडिङ क्लब तथा लामो समयदेखि पल्सर प्रयोग गर्दै आएका ग्राहकहरूलाई पल्सरसँग जोडिएका आफ्ना वास्तविक र प्रेरणादायी अनुभवहरू साझा गर्न आह्वान गरिएको छ।
बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन
१८ साउन २०८३, सोमबारअर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन्।
शिवशिखर सहकारीका बचतकर्ताको रकम फिर्ता
१४ साउन २०८३, बिहिबारसहकारीका करिब एक हजार ४०० जना बचतकर्ताले रकम फिर्ता पाएका छन्। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ।
लघुवित्त पीडितसँग वार्ता गर्न आचार्यको संयोजकत्वमा टोली गठन
१४ साउन २०८३, बिहिबारअर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन्।
सञ्चालनमा आयो नागढुंगा-काठमाडौँ सुरुङमार्ग
११ साउन २०८३, सोमबार२९ अर्ब रुपैयाँ लगानीमा बनाइएको देशको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग सोमबार उद्घाटन गरिएको हो।
सुनसरी घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
११ साउन २०८३, सोमबारयसैबीच सुनसरी घटनाबारे छलफल गर्न आजै साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ।
सबैका लागि पोषणभत्ता लागू गर्न सरोकारवालाको माग
२७ असार २०८३, शनिबारहाल २५ जिल्लामा लागू गरिएको यो कार्यक्रम ७७ वटै जिल्लाका बालबालिकाका लागि लागू गरिनुपर्ने उनीहरूको भनाई थियो।
'द बडी सप'को नयाँ आउटलेट लबिम मलमा
४ असार २०८३, बिहिबारनेपालका लागि बेलायतका राजदूतले रोब फेनले बिहीबार राजधानीमा आयोजित कार्यक्रमबिच उक्त सौन्दर्य सामाग्रीसहितको दोस्रो शाखाको उद्घाटन गरेका हुन्।
रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा लामिछाने
३० जेठ २०८३, शनिबारतेस्रो राष्ट्रिय अधिवेशन तथा नवौँ एवं दशौँ वार्षिक साधारण सभाबाट लामिछाने सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन्।
सरकारी विज्ञापनमा निजी सञ्चारमाध्यममाथि भइरहेको विभेदको अन्त्य गर्न महासंघको ध्यानाकर्षण पत्र
१२ जेठ २०८३, मङ्गलबारमहासंघले संविधानमा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको हित र सरकारी विज्ञापन वितरणमा निजी सञ्चारमाध्यममाथि भइरहेको विभेद अन्त्य गर्न माग गरेको छ।
'इहिरी' र 'द रिचुअल'को कथा लिएर दङ्गाली युवाहरू काठमाडौँमा, विशेष प्रदर्शनी जारी
३ जेठ २०८३, आइतबारदाङका स्थानीय युवाहरूले निर्माण गरेको चलचित्र 'इहिरी' र 'द रिचुअल' काठमाडौँको थापाथलीस्थित ऐरावत पिक्चर हाउसमा प्रदर्शन भइरहेको छ।
विवाहको उमेर २० वर्ष नै कायम गर्न सरोकारवालाको जोड
३१ वैशाख २०८३, बिहिबारकतिपय पक्षले विवाह गर्ने उमेरलाई घटाएर १८ वर्षमा ल्याउन दबाब लिएपनि त्यस्तो प्रस्ताव अघि बढ्न नहुने उनीहरूको जोड थियो।
बाल पोषण भत्ता ७७ जिल्लामै बिस्तार गर्न सरोकारवालाको जोड
२८ वैशाख २०८३, सोमबारनेपालमा अझैपनि २५ प्रतिशत बालबालिकामा पुड्कोपन, ८ प्रतिशत बालबालिकामा ख्याउटेपनको समस्या विद्यमान रहेको छ।
सिबिएम कलेज एसइई फुटसलको उपाधि एचडब्ल्यूसी र एबिसी गर्ल्जलाई
२८ वैशाख २०८३, सोमबारजसअन्तर्गत पुरुषतर्फ एचडब्ल्यूसी फुटसल ग्रुपले उपाधि हात पार्न सफल भयो भने महिलातर्फ एबिसी गर्ल्ज ग्रुप विजेता भएको छ।
कम्बोडियामा रहेका ४६ जना नेपालीको उद्धार गरी स्वदेश पठाइयो
३ वैशाख २०८३, बिहिबारविभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानूनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको दूतावासले विज्ञप्ति जारी गरी जानकारी दिएको छ।
निमन्त्रणा कार्डमै 'दहेज मुक्त विवाह' लेखिनुपर्छ: उपसभामुख ठाकुर
३ वैशाख २०८३, बिहिबारउपसभामुख रुवीकुमारी ठाकुरले विवाहको निमन्त्रणा कार्डमै 'दहेज मुक्त विवाह' भन्ने स्पष्ट सन्देश समावेश गर्नुपर्ने बताएका छन् ।