१२ चैत २०८२, बिहिबार
26 March , 2026,Thursday

हिजो १ हजारले घटेको सुन आज १४ सयले बढ्यो

फाइल फोटो

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ ।

मंगलबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको मूल्य आज एक हजार चार सय रूपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्