२ माघ २०८२, शुक्रबार
16 January , 2026,Friday

निर्वाचनको मिति नजिकिँदै गर्दा मतदाता नामावली छपाइ सुरु

फाइल फोटो

काठमाडौँ। २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली छपाइ गर्ने कार्य सुरु भएको छ।

शुक्रबारदेखि सो कार्य सुरु भएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग परिसरमा मतदाता नामावलीको छपाइ कार्यको शुभारम्भ गरेको उनले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्