अर्थ मन्त्रालयका ६८ उपसचिवको सरुवा तथा पदस्थापन (नामावली)
तस्बिरहरूः शब्दन्युज
काठमाडौँ । अर्थ मन्त्रालयले विभिन्न उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार ६८ जनउपसचिवको मन्त्रालय तथा मन्त्रालयअन्तर्गत रहेका विभिन्न कार्यालयमा सरुवा गरिएको हो ।

