२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

डीएसपी खनाल एसपी पदमा बढुवा सिफारिस

फाइल फोटो

काठमाडौं । नेपाल प्रहरीका डीएसपी भुलाराज खनाल प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस भएका छन् । 

आज बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक प्रहरी समूह, संगीततर्फ प्रहरी नायव उपरीक्षक (डीएसपी) पदबाट खनाललाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्