पोषराज पोखरेल एआईजीमा बढुवा सिफारिस
काठमाडौँ । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)
पोषराज पोखरेल
बढुवामा सिफारिस भएका छन् ।
आज बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो । पोखरेल हाल काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन् ।