सौर्य एअरको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि (तस्बिर सहित)
.jpeg)
शव लगिएपछि अहिले त्रिवि शिक्षण अस्पताल परिसर शोकमग्न भएको छ। ज्यान गुमाएका सौर्य व्यवस्थापनका सदस्य र कर्मचारीका परिवारहरू अस्पतालमा भेला हुन थालेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनामा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्बेश मरासैन, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही, अरेफ रेडा (विदेशी), को–पाइलट एस. कटुवालले ज्यान गुमाएका छन् ।
.jpeg)
क्याप्टेन मनिष शाक्यको अहिले काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । विमानमा चालक दलका सदस्यसहित सौर्य एयरका कर्मचारी तथा प्राविधिक सवार थिए ।
.jpeg)

.jpeg)
.jpeg)
.jpeg)