२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

चीन भ्रमणका विषयमा सोमबार प्रधानमन्त्रीले छलफल गर्ने

फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले बिहान ११ बजे पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग चीन भ्रमणका विषयमा छलफल गर्ने भएका हुन् । सो छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्