२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

तराईमा अझै केही दिन हुस्सु लाग्ने सम्भावना

फाइल फोटो

काठमाडौं । तराईमा अझै केही दिन हुस्सु लाग्ने मौसमविद्ले बताएका छन् । भोलि र पर्सि केही कम भए पनि आइतवारदेखि फेरि बढ्ने मौसमविद्को अनुमान छ ।

तराईका विभिन्न ठाउँमा गएको सोमवारदेखि हुस्सु र स्याँठसँगै चिसो बढेको छ । बाक्लो हुस्सु र स्याँठका कारण अत्यावश्यक काम परेर घरबाहिर निस्कनुपर्नेलाई सास्ती भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्