सिंहदरबारस्थित पर्यटन समितिको बैठक
तस्बिरः मन्त्रीको सचिवालय
काठमाडौं । बिहिबार पर्यटन समितिको बैठक बसेको छ ।
सिंहदरबारस्थित बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनलगायतका सम्बन्धमा छलफल भएको थियो ।
उक्त छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे लगायतको उपस्थिती थियो ।