१० साउन २०८३, आइतबार
26 July , 2026,Sunday

आशिका तामाङ पक्राउ

काठमाडौँ,

अभिनेत्री तथा अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन् । नेपाल प्रहरी उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो ।


जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेका अनुसार तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको पुष्टि गरे । उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरी कहाँ लगिएको छ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्