१० साउन २०८३, आइतबार
26 July , 2026,Sunday

रास्वपाको कार्यबाहक प्रवक्तामा रावल

काठमाडौं ,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यबाहक प्रवक्ताको जिम्मेवारी सहप्रवक्ता प्रतिभा रावललाई तोकेको छ ।


कार्यबाहक प्रवक्ता मनिष झा निजी काममा व्यस्त भएकाले रावललाई उक्त जिम्मेवारी दिइएको रास्वपाले जनाएको छ । उनलाई माघ ३ देखि ३० गतेसम्मका लागि कार्यबाहक सभापति डोलप्रसाद अर्यालले जिम्मेवारी तोकेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्