२ साउन २०८३, शनिबार
18 July , 2026,Saturday

संविधान संशोधनका लागि ०८७ सम्म सरकार टिकाउनुपर्‍यो ? - माधव नेपाल

काठमाडौं,

 नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संविधान संशोधनको विषयलाई पूर्ण रुपमा बेवास्ता गरिरहेको बताएका छन् ।


शुक्रबार संसद् भवनस्थित ल्होत्से हलमा आयोजित पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

संविधान संशोधन गर्ने जस्तो विषयमा अरु कुनै पार्टीसँग परामर्श नगरी रातारात संविधान संशोधन नगरी नहुने के थियो विषय र अहिलेसम्म किन अघि बढेन ?,’ अध्यक्ष नेपालले प्रश्न गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्