२९ साउन २०८३, शुक्रबार
14 August , 2026,Friday

नेपालले स्कटल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने

काठमाडौं । मलेसियामा जारी आइसीसी यू-१९ महिला विश्वकप क्रिकेटमा नेपालले स्कटल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

मलेसियाको बांगीमा स्कटल्याण्डविरुद्ध नेपालकी कप्तान पूजा महतोले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकि हुन् । पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्