सर्वोच्चको मुख्य रजिस्ट्रारमा पौडेल र रजिस्ट्रारमा कार्की नियुक्त
तस्बिरः प्रधानमन्त्री ओलीको सचिवालय
काठमाडौँ । सरकारले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेललाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई मुख्य रजिस्ट्रारमा नियुक्त गरेको हो ।
यसैगरी सरकारले सर्वोच्चको रजिस्ट्रारमा मानबहादुर कार्की नियुक्त गरेको एक मन्त्रीले बताए । न्याय सेवा आयोगको सोमबार बसेको बैठकले रिक्त मुख्य रजिस्ट्रारमा पौडेललाई सिफारिस गरेको थियो ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?