२८ साउन २०८३, बिहिबार
13 August , 2026,Thursday

प्रधानमन्त्री ओली साउन अठार गते तुर्कमेनिस्तान जाने

फाइल फोटो

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत गरेको छ । भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा भाग लिन उनी १८ साउनमा विदेश भ्रमणमा जान लागेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको हो । प्रधानमन्त्री ओली नेतृत्वको टोली १८ साउनमा गएर २३ साउनमा फर्कनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्