२८ वैशाख २०८३, सोमबार
11 May , 2026,Monday

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

तस्बिरः प्रधानमन्त्रीको सचिवालय

तुर्कमेनिस्तान  । प्रधानमन्त्री केपी शर्मा ओलीसँग तुर्कमेनिस्तानको आवाजामा सम्पन्न  भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कने क्रममा दुबई प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८.३० बजे तुर्कमेनिस्तान सरकारका  उपप्रधानमन्त्रीले बिदाइ गरे । प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११:५ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्