२८ साउन २०८३, बिहिबार
13 August , 2026,Thursday

प्रस्तावित निर्वाचन आयुक्त प्रधानविरुद्धको उजुरीमा छलफल हुँदै

काठमाडौँ । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानकोविरुद्ध प्राप्त उजुरीहरूका सम्बन्धमा उजुरीकर्ताहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ । ‍

यसअघि मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानमाथिको उजुरी र उनको कार्य योजनासहितको सुनुवाइ गर्ने मिति तय गरेको थियो । जस अनुसार आज २० गते उजुरीकर्तालाई बोलाएर छलफल गर्ने र २१ गते सुनुवाइ हुने तय भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्