२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

प्रतिनिधिसभा सचिवमा हर्क राई नियुक्त

फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका हुन् । 

नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम सभामुख देवराज घिमिरेको सिफारिसमा कोशी प्रदेश, शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई उक्त पदमा आज नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्