१० साउन २०८३, आइतबार
26 July , 2026,Sunday

राज्य व्यवस्था समितिका सभापतिसहित कांग्रेस नेताहरू आन्तरिक छलफलमा

फाइल फोटो

काठमाडौं । राज्य व्यवस्था समितिमा भ्रष्टाचार निवारण ऐनबारे छलफल हुनु अगाडि नेपाली कांग्रेसका नेताहरु आन्तरिक छलफलमा बसेका छन् ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टी सभापति शेरबहादुर देउवा, कांग्रेस नेता समेत रहेका राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडा, महामन्त्री गगन थापा, प्रमुख सचेतक श्याम घिमिरे र सहमहामन्त्री जीवन परियार छलफलमा बसिरहेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्