२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

कार्यवाहक प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठक सम्पन्न

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी पहिरोले ठुलो मात्रामा मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि त्यस विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक सम्पन्न भएको छ । 

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको बैठक भर्खरै सम्पन्न भएको हो । बैठक पश्चात् जानकारी दिँदै जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले सरकारले सतर्कता अपनाउन गरेको पहलको धेरैले धन्यवाद दिएको जानकारी दिए । 

तर‚ कतिपय पक्षमा सुधार गर्नुपर्ने विषयमा भने प्रश्न उठेको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्