२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

सरकार कुनैपनि बेला ढल्न सक्छः जगन्नाथ खतिवडा

फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले वर्तमान सरकार कुनै पनि बेला ढल्न सक्ने चेतावनी दिएका छन् ।

सोमबार कटारीमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार अस्थिर रहेको र राजनीतिक सौदाबाजीको भरमा टिकेको दाबी गरेका हुन् ।

उपाध्यक्ष खतिवडाले कांग्रेस र एमालेबीचको सौदाबाजीमा आधारित सरकार टिकाउ नभएको बताए । उनका अनुसार यो सरकार भ्रष्टाचारका काण्डमा संलग्न व्यक्तिहरूलाई जोगाउन गठन भएको हो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्