२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

बहस सकिएसँगै रविसहित पक्राउ परेकाहरूलाई हिरासतमा फर्काइयो

फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितको मुद्दामा आजको लागि थुनछेक बहस सकिएको छ । 

भोलि त्यसलाई निरन्तरता दिइने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । आजको बहस सकिएसँगै रविसहित पक्राउ परेकाहरूलाई हिरासतमा फर्काइएको छ ।

म‌ंगलबार न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेसहित छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान सकिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्