९ मंसिर २०८३, मङ्गलबार
24 November , 2026,Tuesday

बेलायत जाँदै शेखर कोइराला

फाइल फोटो

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता शेखर कोइराला बेलायत जाने भएका छन् ।

बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा बेलायत जाने भएका हुन् ।

बेलायतको मिनी संसद (वेस्ट मिनिस्टर) मा जनवरी १३ मा नेता कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहेको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्