१० साउन २०८३, आइतबार
26 July , 2026,Sunday

भीम रावलले टुंग्याए पार्टीको नाम

काठमाडौ,

एमालेबाट निस्कासित नेता भीम रावलले आगामी दिनमा खोल्ने पार्टीको नाम टुंगो लगाएका छन् । 


रावलले बिहीबार ‘मातृभूमि जागरण अभियान नेपाल’ पार्टी खोल्ने जानकारी गराएका हुन् । 

रावलले नयाँ पार्टी गठन प्रक्रिया भएको जानकारी दिँदै पार्टीको अवधारणा र संरचना समेत सार्वजनिक गरेका छन् ।

उनका अनुसार पार्टीको वडा, पालिका, प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्