२० जेठ २०८३, बुधबार
3 June , 2026,Wednesday

चेक अनादर मुद्दामा एमाले केन्द्रीय सदस्य मल्ल पक्राउ

काठमाडौं । चेक अनादर मुद्दामा नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार मल्लविरुद्ध २० लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा उजुरी परेको थियो ।

भक्तपुर प्रहरीले मल्ललाई नियन्त्रणमा लिएर प्रहरी वृत्त महाराजगञ्जलाई बुझाएको एसपी अधिकारीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्