१० साउन २०८३, आइतबार
26 July , 2026,Sunday

नेपालकी पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन

फाइल फोटो

काठमाडौं । नेपालकी पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । काठमाडौंको कालिमाटीस्थित निवासमा आज बिहान ९२ वर्षको उमेरमा उनको निधन भएको हो ।

भारतले २०४५ सालमा नेपालमाथि नाकाबन्दी गरेका भारतका लागि नेपाली राजदूत रहेकी शाह विसं २०४४ सालमा राजदूत नियुक्त भएकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्