इन्धन खपत घटाउन आयल निगमको विशेष अपिल
२७ चैत २०८२, शुक्रबारनिगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई बुझाउनुपर्ने बक्यौता रकम तिर्न नसक्ने अवस्था आएको र यसले आपूर्ति शृङ्खला नै अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ।
गौरीकुमारी उद्योग र रामजी श्रममन्त्री नियुक्त
२७ चैत २०८२, शुक्रबाररास्वपा सांसद गौरीकुमारी यादव उद्योग मन्त्री र रामजी यादव श्रम मन्त्री नियुक्त भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
सेवाग्राहीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्छः सभामुख अर्याल
२६ चैत २०८२, बिहिबारउनले सेवाग्राहीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने उल्लेख गर्दै उनले सेवामा कुनै त्रुटि गर्न नहुने बताए।
जनजाति महासंघको नयाँ नेतृत्वले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना
२४ चैत २०८२, मङ्गलबारनेफिनका नवनिर्वाचित अध्यक्ष निमा लामा ह्योल्मोले आफ्नो तीन वर्षे कार्यकालमा महासङ्घको आफ्नै कार्यालय भवन निर्माण गरिसक्ने प्रतिबद्धता जनाए।
रोशीको अनुगमनपछि गृहमन्त्रीले भने, वर्षायाम अघि नै पुनर्निर्माण कार्य सम्पन्न गर्नुस्
२४ चैत २०८२, मङ्गलबारअनुगमनको क्रममा वर्षायाम सुरु हुनु अगाडि नै वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध नहुने गरी काम गर्न निर्देशन दिएका छन्।
राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भण्डारीले लिइन् शपथ
२४ चैत २०८२, मङ्गलबारएमालेबाट राष्ट्रियसभा सदस्य भएकी भण्डारी सोमबार निर्विरोध उपाध्यक्षमा पदमा चयन भएकी हुन्।
मुस्ताङमा लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु
२४ चैत २०८२, मङ्गलबारअनुसार मृत्यु हुनेमा भारतका तीन पुरुष र मेक्सिकोका एक गरी चार पर्यटक रहेका छन्। यसरी मृत्यु हुनेमा ४१ वर्ष उमेर समूहदेखि ७५ वर्ष उमेर समूहका रहेका छन्।
डेपुटी गभर्नरमा नियुक्त पण्डितले शपथ सँगै गरे पदबहाली
२४ चैत २०८२, मङ्गलबारमंगलबार (चैत २४) बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्ति गर्ने निर्णय गरेको हो।
रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने
२२ चैत २०८२, आइतबारशिक्षक र कर्मचारीको तलबबाहेक विद्यालय सञ्चालनका लागि वार्षिक दुई करोड ४० लाख खर्च लाग्ने समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ।
इन्धन खपतमा सचेत रहन उपभोक्तालाई निगमको आग्रह
२२ चैत २०८२, आइतबारआइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको शनिबार र आइतबार बिदा दिने निर्णयलाई उपभोक्ताले सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताए।
इलाममा तेस्रो रेड पाण्डा महोत्सव
२२ चैत २०८२, आइतबारदुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन एवं स्थानीय पर्यापर्यटनलाई जोड्ने उद्देश्य सहित महोत्सव आयोजना गरिएको सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले जानकारी दिए।
नारायण कँडेल महान्यायाधिवक्ता पदमा नियुक्त
२२ चैत २०८२, आइतबारमहान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकारका रूपमा रहने गर्छन्। सरकारवादी मुद्दामा प्रतिरक्षा गर्ने मुख्य जिम्मेवारी महान्यायाधिवक्ताकाे हो।
प्रतिनिधि सभाको उपसभामुखमा नेकपाले उम्मेदवारी दिने
२२ चैत २०८२, आइतबारआइतबार संसद् भवन सिंहदरबारमा नेता वर्षमान पुनले पार्टीले उपसभामुखमा दाबी गर्ने बताए।
राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी भण्डारीको उम्मेदवारी दर्ता
२२ चैत २०८२, आइतबारराष्ट्रिय सभामा दलहरूबीच उपाध्यक्ष पद एमालेलाई दिने र संसदीय सभापति पद अरू दलले बाँड्ने सहमति भएको थियो। सोहीअनुसार, उनले उम्मेदवारी दिएकी हुन्।
हतकडीसहित सरकारी वकिल कार्यालय लगियो बलात्कार आरोप लागेका बलेलाई
२२ चैत २०८२, आइतबारअमेरिकाबाट एक महिला कलाकारले लेखेको स्ट्याटसका आधारमा बलेलाई शनिबार पक्राउ गरिएको थियो।
सभामुख अर्यालले राष्ट्रपतिसमक्ष लिए पद तथा गोपनीयताको शपथ
२२ चैत २०८२, आइतबारराष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित एक विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष सभामुख अर्यालले शपथ लिएका हुन्।
एशियाली विकास बैंक र विश्व बैंकबाट ९० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय
२२ चैत २०८२, आइतबारसरकारले विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण दिगो र समावेशी वित्त परियोजनाका लागि स्वीकार गर्ने निर्णय गरेको छ।
बयानका क्रममा ओलीले भने, आपतकालीन अवस्थामा सेनाबाट अपेक्षित सहयोग नभएपछि राजीनामा दिएँ
२२ चैत २०८२, आइतबारओलीले अदालतलाई दिएको बयानमा सेनासँग भदौ २४ गते सहयोग माग्दा अपेक्षित सहयोग हुन नसकेपछि राजीनामा दिनुपरेको बताएका हुन्।
सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय
२२ चैत २०८२, आइतबारसाथै शैक्षिक संस्थाबाहेकका कार्यालयको समय ९ देखि ५ बजेसम्म तोकिएको छ।
एमाले सांसद लीला भण्डारी राष्ट्रियसभा उपाध्यक्ष बन्दै
२२ चैत २०८२, आइतबारदलहरूबीचको सहमतिमा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको हो।