प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
२३ साउन २०८२, शुक्रबारप्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११:५ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।
तुर्कमेनिस्तानमा प्रधानमन्त्री ओली
१९ साउन २०८२, सोमबारप्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार दिउँसो १४.३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तुर्कमेनिस्तानको आवाजा सहर आइपुगेको हो ।
यो वर्षभित्र हुलाक टिकट सुरक्षित मुद्रण केन्द्रले छाप्ने तयारीमा छौँ : सञ्चारमन्त्री गुरुङ
१६ साउन २०८२, शुक्रबारहुलाक सेवा विभागले आज प्रकाशन गरेको नयाँ १४ वटा टिकटका आवरणमा टाँचा प्रदान गरेपछि मन्त्री गुरुङले यस्तो जानकारी दिएका हुन् ।
निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ : प्रधानमन्त्री ओली
१६ साउन २०८२, शुक्रबारप्रदेशका १३ जिल्ला र ११९ पालिका पूर्ण खोप भएपछि प्रदेश स्तरमा घोषणा गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप समितिको प्रमाणपत्र प्रदेशका स्वास्थ्य मन्त्री किरण थापालाई हस्तान्तरण गरे ।
अबका युवाहरू आइटी क्षेत्रमा अब्बल हुनुपर्छ : मन्त्री गुरुङ
१६ साउन २०८२, शुक्रबारनेपालमा सूचना प्रविधिका विकासका थुप्रै सम्भावना छन् तर, प्रशस्त जनशक्तिको अभाव, प्रभावकारी नीतिको अभाव र आइटी इन्फास्टक्चरको कमीका कारण व्यवहारमा उतार्न चुनौती खेप्नुपरेको मन्त्री गुरुङले बताए ।
विपद्पश्चात् भूमिहीनहरूको व्यवस्थापनमा विशेष जोड दिन सांसदहरूको आग्रह
१५ साउन २०८२, बिहिबारसांसद सूर्य ढकालले भूमि विधेयकमाथि ५५ जना सांसदले संशोधन दर्ता गरेको भन्दै पछिल्लो समय नयाँ-नयाँ प्रकारको विपद्ले झनै सुकुम्वासी बनाएको बताए ।
यी हुन् मन्त्रीपरिषद्का निर्णयहरू
१५ साउन २०८२, बिहिबारसरकारले रानी जमरा कुलरिया सिँचाइ आयोजना तेस्रो चरणका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १३७ मिलियन अमेरिकी डलर ९करिब १८ अर्ब ९२ करोड नेपाली रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।
प्रधानमन्त्री ओली साउन अठार गते तुर्कमेनिस्तान जाने
१२ साउन २०८२, सोमबारभूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा भाग लिन उनी १८ साउनमा विदेश भ्रमणमा जान लागेका हुन् ।
सर्वोच्चको मुख्य रजिस्ट्रारमा पौडेल र रजिस्ट्रारमा कार्की नियुक्त
१२ साउन २०८२, सोमबारन्याय सेवा आयोगको सोमबार बसेको बैठकले रिक्त मुख्य रजिस्ट्रारमा पौडेललाई सिफारिस गरेको थियो ।
इन्जिनियरिङ परिषद्को रजिस्ट्रारमा ध्रुवराज भट्टराई नियुक्त
१२ साउन २०८२, सोमबारसोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई रजिस्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।
भाषाभाषीतर्फको चौथो सिल्भर म्युजिक अवार्ड गायक रत्नदिप चौधरीलाई
१० साउन २०८२, शनिबारचौथो सिल्भर म्युजिक अवार्ड २०२५ बाट गायक चौधरी सर्वोत्कृष्ट भाषाभाषीतर्फ गायक रत्नदिप चौधरी (नथिया वाली)बाट सम्मानित भएका हुन् ।
एआई विलासिता होइन, समानता, रूपान्तरण र न्यायको साधन हो: सञ्चारमन्त्री गुरुङ
१० साउन २०८२, शनिबारमन्त्री गुरुङले त्यस सन्दर्भमा भने, 'एआईका उपलब्धिहरूमा सबैलाई लाभ दिनु पर्छ। हामी विकासशील राष्ट्रहरूका लागि कम्प्युटिङको शक्ति, ओपन मोडलहरू र डेटा सेटहरू प्रदान गर्न अन्तर्राष्ट्रिय सहयोगको आग्रह गर्छौँ ।'
सञ्चारकर्मीहरूका लागि सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण सम्पन्न
१० साउन २०८२, शनिबारत्यस अवसरमा विद्यमान प्रणालीभित्रका मुख्य चुनौती, कमजोरी र अवसरहरू उजागर गर्ने, सञ्चारकर्मीहरूबाट सुझाव संकलन गरी सामाजिक संरक्षण नीतिको प्रभावकारी सञ्चार र वकालतबारे छलफल गरिएको थियो ।
नेपालको राजनीतिलाई स्थायित्वतर्फ जान नदिन अनेक प्रयास भइरहेका छन्: महासचिव पोखरेल
९ साउन २०८२, शुक्रबारराजनीतिक स्थायित्वका लागि तथ्य र विश्वासको आधारमा अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।
प्रधानमन्त्रीबाट तराई मधेसको सुख्खा क्षेत्रको अवलोकन (तस्बिरसहित)
९ साउन २०८२, शुक्रबारवर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए ।
जलवायु न्याय सुनिश्चित गर्न हामीलाई तत्काल अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आवश्यकता छ: उपसभामुख राना
९ साउन २०८२, शुक्रबारनेपालले द्वन्द्वबाट शान्तिसम्मको लामो यात्रा तय गरेको चर्चा गर्दै उपसभामुख रानाले लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण सजिलो नभए पनि संवाद, राजनीतिक इच्छाशक्ति र जनसहभागिता मार्फत यो सम्भव भएको बताए ।
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता
९ साउन २०८२, शुक्रबारसभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ ।
हामी निराशलाई आशामा बदल्न कटिबद्ध छौ : राष्ट्रपति पौडेल
९ साउन २०८२, शुक्रबारसो क्रममा राष्ट्रपति पौडेलले कूटनीतिज्ञ भेषबहादुर थापालाई यस वर्षको भीमसेन थापा पुरस्कार प्रदान गरेका थिए ।
तीन महिनाका लागि मधेस प्रदेश विपद् संकटग्रस्त क्षेत्र घोषणा
८ साउन २०८२, बिहिबारनेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिनाका लागि मधेस प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको आज नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
Stakeholders committed for ensuring the meaningful youth participation for the disaster friendly and youth friendly governance
७ साउन २०८२, बुधबारhese MPs pledged to raise climate change and disaster-related issues in Parliament. The event also saw active participation from members of the National Youth Council, development partners, local civil society organizations, and youth climate activists.