संघसंस्था ऐनको मस्यौदा संविधानले प्रत्याभूत गरेको मौलिक हक विपरीत छ: सिजप
१३ भदौ २०८२, शुक्रबारविज्ञप्तिमा विधेयकका प्रस्तावित दफाहरूले संविधानको धारा १७(२) (घ) अन्तर्गत प्रत्याभूत गरिएको संघसंस्था खोल्ने स्वतन्त्रता र मौलिक हकमा अनुचित संकुचन ल्याउने उल्लेख गरिएको छ ।
चन्द्र कुवेर खापुङ बने नेपाल प्रहरीको ३२औं आईजीपी
१३ भदौ २०८२, शुक्रबारयो निर्णयसँगै उनी भदौ १८ गतेदेखि नेपाल प्रहरीको ३२ औं महानिरीक्षकको जिम्मेवारीमा हुनेछन् ।
सामाजिक सञ्जाल दर्ता गर्न सरकारले दियो लागि ७ दिने अन्तिम म्याद, हेर्नूहोस् १० निर्णय
११ भदौ २०८२, बुधबारसञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न विभिन्न निर्णय गरेको हो ।
राज्य व्यवस्था समितिका सभापति न्यौपानेद्वारा शपथ ग्रहण
११ भदौ २०८२, बुधबारयसअघि न्यौपाने संसदीय सुनुवाइ समितिकी सभापति थिइन् ।
स्थानीय सरकारसँग जनताको अपेक्षा
११ भदौ २०८२, बुधबारकतिपय स्थानीय तहमा योजना छनोटदेखि बजेट खर्चसम्म पारदर्शिता अभाव देखिन्छ । जनगुनासो, सामाजिक लेखा परीक्षणजस्ता अभ्यासहरू कमजोर छन् ।
बीमा प्राधिकरणका अध्यक्ष ओझा पदमुक्त, यी हुन् मन्त्रीपरिषद्का निर्णयहरू
४ भदौ २०८२, बुधबारछानबिन समितिको सिफारिसमा नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष शरद ओझाले खराब आचरण प्रदर्शन गरेको कार्य क्षमताको अभाव रहेको र पदीय जिम्मेवारी पालना गरेको नदेखिएकोले निजलाई नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदबाट पदमुक्त गर्ने सरकारले निर्णय गरेको बताए ।
अर्थ मन्त्रालयका ६८ उपसचिवको सरुवा तथा पदस्थापन (नामावली)
४ भदौ २०८२, बुधबारमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार ६८ जनउपसचिवको मन्त्रालय तथा मन्त्रालयअन्तर्गत रहेका विभिन्न कार्यालयमा सरुवा गरिएको हो ।
गुरुङ समुदायले मातृभाषा जोगाउने अभियानमा सुरु गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ
४ भदौ २०८२, बुधबारसमुदायको अस्तित्व उसको भाषा र संस्कृतिमा झल्किने हुँदा गुरुङ समुदायले मातृभाषा संरक्षणमा चनाखो हुनै पर्ने स्थिति आएको मन्त्री गुरुङको धारणा थियो ।
बालबालिकामा लगानी बढाउन सरोकारवालाको जोड
४ भदौ २०८२, बुधबारमुलुकभरका ५० भन्दा बढी जिल्लाबाट काठमाडौँ आएका बालअधिकार अभियन्ताहरूले राज्यले बालबालिकामा पर्याप्त लगानी पुर्याउन नसकेको बताए ।
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानको अध्यक्षमा पौडेल
४ भदौ २०८२, बुधबारपौडेल सिजपको सदस्य संस्था जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तथा जागृति बाल क्लब नेपालका संस्थापक हुन् ।
प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
१ भदौ २०८२, आइतबारनेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
भ्रष्टाचार, बेरोजगारी, अस्थिरता सबैको मूल जड: नैतिकताको अभाव
१ भदौ २०८२, आइतबारव्यक्तिको आत्मा शुद्ध भए समाज स्वतः सबल हुन्छ । अनि मात्र राष्ट्र बन्न सक्छ ।
आवश्यकताका आधारमा ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग हुनुपर्छ : मन्त्री गुरुङ
३० साउन २०८२, शुक्रबारकोषको ऐनमा दुर्गम क्षेत्रमा मात्रै परियोजना लागु हुने भनिएकाले अति आवश्यक रहेको मधेश प्रदेशका कतिपय दुर्गम स्थानमा परियोजना लागु गर्न नसकिएको मन्त्री गुरुङको धारणा थियो ।
अर्थमन्त्री र सचिवहरूबीच कार्यसम्पादन सम्झौता
३० साउन २०८२, शुक्रबारअर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक शोभाकान्त पौडेलबीच छुट्टाछ्ट्टै कार्यसम्पादन सम्झौता भएको हो ।
बजेटका उद्देश्य पूरा गर्नेगरी लाग्न अर्थमन्त्री पौडेलको निर्देशन
३० साउन २०८२, शुक्रबारऔसत प्रयासले लक्ष्यहरू पूरा गर्न नसकिने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले कार्यशैली बदल्न जरुरी रहेको बताए ।
सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ : प्रधानमन्त्री
३० साउन २०८२, शुक्रबारप्रधानमन्त्री ओलीले सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन यसअघि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई निर्देशन दिइसकेका छन् ।
यो वर्ष डिजिटल नेपाल फ्रेमवर्क–२ लागु गर्छौँ : मन्त्री गुरुङ
२७ साउन २०८२, मङ्गलबारमन्त्री गुरुङका अनुसार सरकारले २०७६ मा पहिलो चरणको डिजीटल फ्रेमवर्क (डिएनफ १.०¬) ले ८ मुख्य डोमेन र ८० वटा इनिसिएटिभ्स सहितको फ्रेमवर्क तयार पारेको थियो ।
कैलाली कारागार झडपमा परी घाइते एकलाई काठमाडौँ पठाइयो
२४ साउन २०८२, शनिबारशुक्रबार राति कारागारमा झडप हुँदा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए । घाइतेहरूको उपचार भइरहेको छ ।
पहिरोमा परी सुपर न्यादी आयोजनाका कामदारको मृत्यु, तीन जना घाइते
२४ साउन २०८२, शनिबारआयोजनाको काम गरेर क्याम्पमा खाना खाने क्रममा पहिरो आएको जनाउँदै प्रहरी नायब उपरीक्षक बोहोराले भाग्ने क्रममा सो पहिरोमा परी एकको मृत्यु र तीन जना घाइते भएका बताए ।
तन्नेरिहरूलाई लट्ठै पार्दै ज्योती मगर (भिडियो)
२३ साउन २०८२, शुक्रबारगीतकार नेत्र अर्यालको शब्द तथा योगेश काजी शाहको संगीत एवं संगीत संयोजन रहेको उक्त गीतमा ज्योतीले स्वर दिएकी छिन् ।