जलवायु परिवर्तन र विपद्को मुद्दालाई साझा रूपमा हेर्नुपर्छः सभापति गैरे
७ साउन २०८२, बुधबारजलवायु परिवर्तनको क्षेत्रमा एकजुट भएर काम गर्न सांसदहरूको सहभागितामा एसियाको क्षेत्रीयस्तरको कमिटी बनाउने तयारी समेत अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
एघार प्रहरी उपरीक्षक प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस
५ साउन २०८२, सोमबारगृह मन्त्रालय, बढुवा समिति सचिवालयको आज बसेको बैठकले जनपद प्रहरी समूहतर्फका ११ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको हो ।
अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता
५ साउन २०८२, सोमबारअर्थमन्त्री पौडेलले नेपाल चीन बहुआयामिक सम्बन्धको चर्चा गर्दै नेपाल भ्रमण गर्नु भएकोमा सिड्का अध्यक्षलाई धन्यवाद दिए ।
विभाजन गर्ने तत्त्वहरू सलबलाए, पार्टी जोगाउन लाग्नुस्: ओली
५ साउन २०८२, सोमबारओलीले नेकपा एमालेमाथि पछिल्लो समय बारम्बार प्रहार भइरहेको र पार्टी तोडफोड र विभाजन गर्ने शक्तिहरू लागिपरेको भन्दै यसबाट पार्टीलाई जोगाउन सबै एक भएर लाग्न निर्देशन दिए ।
अराजकता नियन्त्रण गर्न मिडिया काउन्सिल विधेयक ल्याएका हौँ : मन्त्री गुरुङ
४ साउन २०८२, आइतबारमिडिया काउन्सिल स्वायत्त र स्वतन्त्र रहेपनि सरकारबाट भने अलग हुन नसक्ने उनले बताए ।
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छ : प्रधानमन्त्री
२ साउन २०८२, शुक्रबारउनले सम्बन्धलाई अझ अगाडि बढाउने सवालमा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने स्पष्ट गरे ।
मध्यविन्दुमा बालअधिकार र बालमैत्री सम्बन्धी अभिमुखीकरण
१ साउन २०८२, बिहिबारबालबालिकाले आफ्नो अधिकारसँगै समुदायमा हुने विभिन्न नकारात्मक गतिविधिहरू न्यूनीकरणमा पनि सक्रिय भूमिका खेल्नुपर्ने कुरामा उनले जोड दिए ।
विपद्का कारण तीन महिनामा ९३ जनाले गुमाए ज्यान
१ साउन २०८२, बिहिबारयो तीन महिनामा दुई हजार एक सय ७७ विपद् जन्य घटना हुँदा २२ जना बेपत्ता भएको तथा चार हजार एक सय ३४ परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
राष्ट्रिय सभाको कार्यकाल सकिनै लाग्दा भगवती न्यौपानेलाई मन्त्री उपहार
३१ असार २०८२, मङ्गलबारगुप्ताले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन् ।
पहिरोमा पुरिएर अर्घाखाँचीमा दम्पतीको मृत्यु
३१ असार २०८२, मङ्गलबारदुवै जना रोजा तुसारेपानीस्थित आफ्नै खर्यानतर्फ गएकामा समयमै घर नफर्किएपछि खोजीका लागि परिवारले प्रहरीलाई खबर गरेका थिए ।
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री
३१ असार २०८२, मङ्गलबारकागबेनी–कोरला सडक खण्ड ९७ किलोमिटर कालोपत्रेका लागि ठेक्का हुन बाँकी रहेको छ भने तातोपानी खोला, दाना खोला, पाण्डा खोला, तान्ग्बे खोलामा पुल निर्माणमा ठेक्का तोडिएकाले पुनः सुचारु गर्नुपर्ने देखिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको एक अर्ब ५४ करोड बजेट स्वीकृत
३१ असार २०८२, मङ्गलबारकुलपति ओलीले विश्वविद्यालयको आर्थिक थितिलाई तन्दुरुस्त राख्न आग्रह गर्दै बजेट प्रस्तुत गर्दा यथार्थ चित्रका आधारमा प्रस्तुत गर्न निर्देशन दिए ।
पेट्रोल र डिजेलको मूल्य घट्यो
३१ असार २०८२, मङ्गलबारनिगम सञ्चालक समितिको निर्णयअनुसार आज राति १२ बजेदेखि लागु हुनेगरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा ५ रुपैयाँ र डिजेल / मट्टितेलमा प्रति लिटर १ रुपैयाँले मूल्य घटाएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत
३१ असार २०८२, मङ्गलबारयस्तै उपकुलपति प्रा डा बिजुकमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको तीन अर्ब १९ करोड बजेट स्वीकृत
३१ असार २०८२, मङ्गलबारकुलपति ओलीले बेरुजु फर्स्यौटलाई अझै तीव्रता दिन र गुणस्तरीय सेवा दिन आग्रह गरे ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि एक अर्ब ६८ करोड बजेट स्वीकृत
३१ असार २०८२, मङ्गलबारविश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाले पठनपाठन, परीक्षा प्रणाली, अनुसन्धान र गुणस्तरीय सुनिश्चितताका साथै बिजनेस इन्कुबेसन केन्द्र स्थापनाजस्ता काममा अग्रसरता लिइएको बताए ।
सहसचिव पोखरेललाई बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी, लिए शपथ
३१ असार २०८२, मङ्गलबारसोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो ।
विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वाधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल
३१ असार २०८२, मङ्गलबारसांसदहरूले राखेको प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले वैकल्पिक विकास कोष उर्जा विकास, विद्युत् उत्पादन, विद्युत् प्रसारण तथा वितरणमा परिचालन हुने बताए ।
स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिनेछ: प्रधानमन्त्री ओली
३० असार २०८२, सोमबारप्रधानमन्त्री ओलीले नेपाली जनताको सेवा गर्ने मामिलामा सर्वोत्कृष्टता हासिल गरेको यस अस्पतालले दक्ष जनशक्ति उत्पादन, स्वास्थ्य उपचार र स्वास्थ्य सेवाका क्षेत्रमा यसले अझै सफलता हासिल गर्दै जानुपर्नेमा जोड दिए ।
भिजिट भिसालाई पारदर्शी र व्यवस्थित गरियोस् : पूर्वमन्त्री भगबती चौधरी
३० असार २०८२, सोमबारसांसद चौधरीले भिजिट भिसालाई कानुन अनुसार औपचारिक ढंगबाट जान आउन रोक लगाइए दलाल तथा विचौलिया नै प्रसय पाउने भएकाले बरु त्यसलाई ब्यवस्थित र पारदर्शी बनाउन आग्रह गरे ।