अर्थमा खनाल, गृहमा अर्याल र ऊर्जामन्त्रीमा अर्यालले लिए शपथ
३० भदौ २०८२, सोमबारअर्थमन्त्रीमा खनाल, घिसिङ ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र अर्याललाई गृह र कानुन मन्त्रीमा नियुक्त भएका हुन् ।
संसद् भवनबाट चोरी गरिएका सामान फिर्ता गर्न संसद् सचिवालयद्वारा आग्रह
३० भदौ २०८२, सोमबार'उल्लिखित मालसामान लगेको भिडिओ भएमा उपलब्ध गराई सहयोग गरिदिनुहुन हार्दिक आह्वान गरिन्छ, भिडिओ/सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने छ', सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बाल दिवसको सन्दर्भमा दीप प्रज्वलन
३० भदौ २०८२, सोमबारसशस्त्र द्वन्द्वमा ज्यान गुमाएका बालबालिकाको सम्झनामा निर्माण गरिएको शान्ति पार्कमा सिजपले हरेक वर्ष बाल दिवसको पूर्व सन्ध्यामा दीप प्रज्वलन गर्दै आएको छ ।
आजदेखि विद्यालय सञ्चालन
३० भदौ २०८२, सोमबारमन्त्रालयका प्रवक्ता एवं सहसचिव शिव सापकोटाले नजिकिँदै गएको चाडपर्व र पालिकाको अवस्था हेरेर अनुकूल वातावरणमा विद्यालय सञ्चालन गर्न पालिकालाई नै स्कुल सुचारुको जिम्मा दिइएको बताए ।
महान्यायाधिवक्ता बडालले दिए पदबाट राजीनामा
२९ भदौ २०८२, आइतबारउनका अनुसार बडालले राजीनामा दिएको जानकारी आइतबार राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ ।
बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेक सर्वोच्चका सबै सेवा बन्द
२९ भदौ २०८२, आइतबारजेनजीको आन्दोलनको दोस्रो दिन (भदौ २४)मा सर्वोच्च अदालतमा भएको तोडफोड र आगजनीपछि कामकारबाही अवरुद्ध भएको भन्दै मुख्य रजिस्ट्रारले विमल पौडेलले सूचना जारी गरेका हुन् ।
यातायात व्यवसायीले लुटिएका हतियार ओसारपसार रोक्न सहयोग गर्ने
२९ भदौ २०८२, आइतबारबैठकले आन्दोलनका क्रममा लुटपाट गरिएका हतियार सहितका सामग्री सवारी साधनबाट ओसारपसार हुन नपाउने गरी तत्काल सूचना जारी गर्ने निर्णय भएको सचिव केशवकुमार शर्माले जानकारी दिए ।
सुमना श्रेष्ठले छाडिन राष्ट्रिय स्वतन्त्र पार्टी
२९ भदौ २०८२, आइतबारउनले आइतबार पार्टी परित्यागको घोषणा गरेकी हुन् ।
छ महिनाभित्र नयाँ संसद्लाई कार्यभार सुम्पिन्छौँः प्रधानमन्त्री कार्की
२९ भदौ २०८२, आइतबारउनले ६ महिनामात्र अवधि काम गर्ने र त्योभन्दा बढी नबस्ने अनि नयाँ आउने संसद् र मन्त्रीलाई सुम्पने अठोट गरेको बताइन् ।
सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री नियुक्त
२७ भदौ २०८२, शुक्रबारसंविधानको धारा ६१- १ र २ मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ ।
अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की, आजै शपथ गराउने तयारी
२७ भदौ २०८२, शुक्रबारराष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा ८:४५ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताए ।
संवैधानिक संरचना यथावत् राखी मुलुकलाई निकास दिन पापडको आग्रह, साङ्केतिक प्रदर्शन
२७ भदौ २०८२, शुक्रबार'संविधानको रक्षा गरौँ, लोकतान्त्रिक गणतान्त्रिक गणतन्त्रको संरक्षण गरौँ’, ‘संविधान बचाऔँ, देश जोगाऔँ’ लगायत प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।
यस्तो छ नयाँ प्रधानमन्त्रीका लागि तयार गरिएको कार्यालय (तस्बिरहरू)
२७ भदौ २०८२, शुक्रबारनिर्माणाधीन गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्रीको कार्यालय बनाउने गरी सजावट शुरू भएको छ ।
भारत प्रवेश गरे काठमाडौँबाट भागेका १० भारतीयसहित ११ कैदीबन्दी
२७ भदौ २०८२, शुक्रबारभारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उनीहरूको रेकर्ड राखेको छ ।
गभर्नर पौडेलले गरे उद्योगी व्यवसायी र बैंकर्सहरूसँग छलफल
२७ भदौ २०८२, शुक्रबारआन्दोलनका क्रममा राजधानी उपत्यकासहित देशैभरि बैंक तथा वित्तीय संस्था र औद्योगिक प्रतिष्ठानहरूमा तोडफोड र आगजनीका घटना हुँदा अरबौँको क्षति भएको छ ।
१९२ जना विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमति पत्र जारी
२७ भदौ २०८२, शुक्रबारप्रदर्शनका क्रममा शिक्षा मन्त्रालय पूर्ण क्षति भए पनि शाखा सानोठिमी, भक्तपुरमा रहेकाले सुचारु गर्न सम्भव भएको शाखाका एक उपसचिवले जनाए ।
गृह मन्त्रालय पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सारिने
२७ भदौ २०८२, शुक्रबारप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (ओपीएमसी) पनि भदौ २४ गतेको आन्दोलनमा क्षतिग्रस्त भएकाले मन्त्रालय बस्ने नयाँ भवन त्यहाँ प्रयोगमा ल्याइने भएपछि गृह मन्त्रालयलाई पुरानो सामान्य प्रशासन मन्त्रालयतर्फ सार्न लागिएको हो ।
कर्फ्युको समयमा बालबालिकालाई सुरक्षित तवरले घर फर्काउन सिजपको माग
२३ भदौ २०८२, सोमबारसिजपका अध्यक्ष तिलोत्तम पौडेलले जेनजीको आन्दोलन हिंसात्मक बन्दै जाँदा प्रशासनले कर्फ्यू आदेश जारी गरेकाले विद्यालयमा रहेका बालबालिकाहरूको सुरक्षाप्रति चिन्ता व्यक्ति गर्दै त्यस्तो आग्रह गरेका हुन् ।
सूचिकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन
१९ भदौ २०८२, बिहिबारसर्वोच्च अदालतको आदेश र मन्त्रीपरिषद्को भदौ ९ गते निर्णयको कार्यान्वयन गर्न मन्त्रालय यस्तो प्रक्रिया थालेको हो ।
प्रधानमन्त्री ओली आज चीन भ्रमणबाट स्वदेश फर्किँदै
१८ भदौ २०८२, बुधबारभ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गरेका थिए ।